My BlogMy WordPress Blog

Category: International

इरानसँगको युद्ध छिट्टै अन्त्य हुनसक्छ: ट्रम्प

August 7, 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी द्वन्द्व चाँडै अन्त्य हुनसक्ने बताएका छन् । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानसँगको द्वन्द्व अझै लामो समयसम्म लम्बिने कुरामा आफूलाई विश्वास नभएको बताए । उनले वार्ता अघि बढिरहेको बताए । ट्रम्पले इरान आफैंले वार्ताको पहल गरेको र दुई देशबीचको वार्तामा राम्रो प्रगति भएको दाबी गरे । उनका अनुसार, […]

कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपके विरुद्ध सम्पत्ति छानबिनको माग

August 3, 2026

भारतको ‘कक्रोच जनता पार्टी’ ( सीजेपी ) का संस्थापक अभिजीत दीपकेको सम्पत्ति, आर्थिक स्रोत र राजनीतिक गतिविधिबारे छानबिन गर्न माग गर्दै भारतका विभिन्न सरकारी निकायमा उजुरी दर्ता गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातको सुरतका आरटीआई कार्यकर्ता अमित तिवारीले महाराष्ट्र सरकार, भारतको निर्वाचन आयोग र केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड ( सीबीआईसी ) मा […]

बिहारमा प्रशान्त किशोर जीत नजिक, तीन मध्ये एक मात्रै बिजेपी बिजेता

August 3, 2026

भारतको मध्य प्रदेश र गुजरातमा भएका उपनिर्वाचनको नतिजा धेरै हदसम्म स्पष्ट भइसकेको छ। बिहारको बांकीपुर निर्वाचन क्षेत्रमा ‘जन सुराज’ का संस्थापक प्रशान्त किशोरले १४,९५३ भन्दा बढी मतको अग्रता कायम गरेका छन्। मतगणनाको २५औँ चरणको समाप्तिसम्ममा प्रशान्तले ५०,९७६ मत प्राप्त गरेका थिए। यसैबीच, भाजपाका नीरज कुमारले ३६,०२३ मत प्राप्त गरेका छन्। बांकीपुर सिटलाई बिहार भाजपा अध्यक्ष […]

चीनमा उड्ने कारको विकास, परीक्षणको तयारी हुँदै

June 30, 2026

उच्चतम प्रविधिको विकासमा अग्रणी चीनले उड्ने कार (फ्लाइङ कार) को विकासलाई तिब्रता दिएको छ । चीनका विमानन कम्पनीहरूले व्यवहारिक रूपमा प्रयोग गर्न मिल्ने उड्ने कारको विकासमा समय र स्रोतसाधनको अधिकतम प्रयोग पनि गरिरहेका छन् । दक्षिणपश्चिम चीनको चेङ्दु सहरस्थित एक कम्पनीले सहरी यातायातका लागि ६ सिट क्षमताको विद्युतीय उड्ने कार विकास गरेको छ। यसको क्याविन […]

अफगानिस्तानको दाबी– पाकिस्तानले अस्पतालमा आक्रमण गर्दा ४०० को मृत्यु

March 17, 2026

अफगानिस्तानको राजधानी काबुलस्थित लागुऔषध प्रयोगकर्ताका लागि बनाइएको अस्पतालमा पाकिस्तानले हवाई आक्रमण गर्दा कम्तीमा ४ सय जनाको मृत्यु भएको अफगान अधिकारीहरुले दाबी गरेका छन् । तर पाकिस्तानले भने अस्पतालमा आक्रमण नगरिएको जनाएको छ । अफगान सरकारका उपप्रवक्ता हम्दुल्लाह फितरतले सामाजिक सञ्जाल एक्समा लेख्दै राति करिब ९ बजे पाकिस्तानले दुई हजार शय्याको ओमर एडिक्सन ट्रिटमेन्ट अस्पतालमा आक्रमण […]

Older →