My BlogMy WordPress Blog

Category: Sports

जनकपुरले हर्मीत सिंहलाई कप्तानको जिम्मेवारीसहित भित्र्यायो

August 8, 2026

अमेरिकी क्रिकेटर हर्मीत सिंह नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणमा कप्तानका रूपमा जनकपुर बोल्ट्समा अनुबन्ध भएका छन् । जनकपुरले शनिबार सामाजिक सञ्जालमार्फत हर्मीतलाई अनुबन्ध गरेको जानकारी दिँदै उनलाई टोलीको कप्तान समेत घोषणा गरेको हो । बाँयाहाते स्पिन बलिङ अलराउन्डर हर्मीतले एनपीएलका सुरुवाती दुई संस्करण सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । उनले दुवै संस्करणमा सुदूरपश्चिमलाई फाइनलसम्म […]

अर्जेन्टिना लगातार दोस्रोपटक विश्वकप फाइनलमा

July 16, 2026

फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । इंग्ल्यान्ड र अर्जेन्टिनाबीचको खेलको पहिलो हाफ गोलरहित रहेको थियो । पहिलो हाफमा कुनै पनि टोलीले गोल गर्न सकेनन् । दुवै टोलीले गोल गर्ने धेरै अवसरहरू पाए पनि त्यसको सदुपयोग गर्न भने सकेनन् । दोस्रो हाफको ५५ औं मिनेटमा […]

फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा

July 15, 2026

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । सन् २०१० को विश्वकप विजेता स्पेनले १६ वर्षपछि दोस्रोपटक विश्वकपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । डलास रंगशालामा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन ग¥यो । खेलको २२ औं मिनेटमा पेनाल्टीमार्फत मिकेल ओयार्जाबलले […]

भारतविरुद्ध इंग्ल्यान्डको क्लिन स्विप

July 12, 2026

साउथह्याम्पटनमा शनिबार भएको खेलमा इंग्ल्यान्डले सुरुदेखि नै भारतमाथि दबाब बनाएको थियो। पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ५७ रनको विशाल योगफल तयार गर्यो। टोलीका लागि जोस बटलरले ६१ बलमा १ सय ३१ रनको अविस्मरणीय इनिङ्स खेले। उनले ११ चौका र ८ छक्का प्रहार गरे। कप्तान ह्यारी ब्रुक ४८ बलमा ९५ […]

वीरेन्द्र स्पोर्ट्स एकेडेमी बन्यो राष्ट्रिय यू–१४ टि–२० लिगको च्याम्पियन

May 14, 2026

कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको वीरेन्द्र स्पोर्ट्स एकेडेमीले आरसीए यू–१४ एकेडेमी तह राष्ट्रिय टि–२० लिगको उपाधि जितेको छ। लगातार पाँच खेल जित्दै अपराजित रूपमा फाइनल पुगेको वीरेन्द्रले बिहीबार सम्पन्न फाइनलमा वानडे क्रिकेट एकेडेमी काठमाडौं लाई ८ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो। फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वानडे क्रिकेट एकेडेमी काठमाडौंलाई वीरेन्द्रले उत्कृष्ट […]

टी–२० विश्वकपमा नेपालले आज इटालीसँग खेल्दै

February 12, 2026

आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । नेपाल र इटालीको खेल मुम्बईको वानखेड़े स्टेडियममा दिउँसो सवा ३ बजे शुरू हुनेछ । यसअघि गएको आइतवार भएको पहिलो खेलमा इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य […]

घोडाघोडीमा नगरस्तरीय क्रिकेटको थालनी: स्थानीय प्रतिभा उजागर गर्ने उद्देश्य

January 8, 2026

कैलालीको घोडाघोडी नगरपालिकामा नगरस्तरीय प्रथम बडीमालिका क्रिकेट कप २०८२ हुने भएको छ। बडीमालिका युथ क्लबको आयोजनामा प्रथम नगरस्तरीय बडीमालिका क्रिकेट कप–२०८२  सञ्चालन हुने भएको हो । प्रतियोगिता बारे बुधबार पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी गराइएको छ। घोडाघोडी नगरपालिका वडा नम्बर–१, सुखडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको उद्देश्य, सञ्चालन विधि, सहभागी टिम तथा पुरस्कार व्यवस्थाबारे विस्तृत जानकारी गराइएको […]

Older →