छोटी भन्सार पुनः सञ्चालनको माग गर्दै अर्थ मन्त्रीलाइ ज्ञापनपत्र
कैलालीको पृथ्वीपुर छोटी भन्सार कार्यालय पुनः सञ्चालन तथा स्तरोन्नतिको माग गर्दै सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेलाइ ज्ञापनपत्र बुझाइएको छ । कैलालीका ७ स्थानीय तहका जनप्रतिनिधि र भजनी उद्योग वाणिज्य संघले संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै लामो समयदेखि बन्द रहेको भजनी नगरपालिका–५ लालबोझीस्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय तत्काल पुनः सञ्चालन गर्न माग गरेका हुन् । वि.सं. २०२२ सालदेखि […]