My BlogMy WordPress Blog

Category: Pradesh News

सुदूरपश्चिम बजेटमा सांसदको भागबन्डा, प्रत्यक्ष र समानुपातिकबीच २ करोडको अन्तर

June 16, 2026

सत्तारूढ दलबीच भागबन्डामा लामो रस्साकसीबीच सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा बजेट प्रस्तुत गरेको छ । बजेट प्रस्तुत कार्यक्रमलाई प्रतिपक्षी दलका सांसदले बहिष्कार गरेका छन् । आर्थिक मामिला तथा योजनामन्त्री विक्रमसिंह धामीले आर्थिक वर्ष ०८३/८४ का लागि ३७ अर्ब ७० करोडको बजेट प्रदेशसभामा प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्ष ०८२/८३ मा ल्याएको ३३ अर्ब ४७ करोड […]

बजेटकै दिन सुदूरपश्चिम सरकारमा किचलो : राति ९ बजे मन्त्रिपरिषद् बैठक बोलाइयो, त्यसलगत्तै बजेट प्रस्तुत हुने

June 15, 2026

सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने दिनमै सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको विवाद सतहमा आएको छ । बजेटको भागबण्डा र आयोजना व्यवस्थापनलाई लिएर उत्पन्न असमझदारीका कारण दिनभर राजनीतिक रस्साकस्सी चले पनि अन्ततः राति ९ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ । मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले करिब […]

मुस्लिम समुदाय क्रमिक रूपमा अधिकारसँग जोडिँदै गएको छ : प्रदेश प्रमुख मियाँ

June 5, 2026

सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँ ले मुस्लिम समुदायका नागरिकहरू क्रमिक रूपमा आफ्ना अधिकारसँग जोडिँदै गएको बताएका छन्। मुस्लिम आयोग को आयोजनामा कञ्चनपुरको महेन्द्रनगर मा आयोजित ‘मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम’मा बोल्दै प्रदेश प्रमुख मियाँले मुस्लिम समुदायको अधिकार स्थापना र संरक्षणमा आयोगले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। उनले मुस्लिम आयोगलाई महत्वपूर्ण संवैधानिक निकायका रूपमा […]

कैलाली–कञ्चनपुरमा भन्सार छलिका सामान बरामद

April 19, 2026

कैलाली र कञ्चनपुरमा भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका विभिन्न सामान प्रहरीले बरामद गरेको छ। शनिबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका इकाइबाट खटिएको टोलीले कैलालीका विभिन्न स्थानबाट अन्दाजी मूल्य रु. १ लाख ३८ हजार ४५० बराबरका फेन्सी कपडा, किराना लगायतका सामग्री बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ वनदेवी […]

परीक्षा सुरु हुनुअगावै बाँकेमा एसइइकाे प्रश्नपत्र बाहिरियो, छानबिनका लागि प्रहरी परिचालन

April 7, 2026

बाँके । बाँकेमा परीक्षाको मर्यादा र संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गर्दै परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको छ। मंगलबार बिहान ८ बजेदेखि सञ्चालन हुने गरी तय भएको एसइइकाे  सामाजिक विषयको प्रश्नपत्र करिब एक घण्टा अगाडि नै बाहिरिएको हो। बिहान ७ बजे नै केही व्यक्तिको हातमा प्रश्नपत्र पुगेको र सामाजिक सञ्जालमार्फत व्यापक रूपमा फैलिएको आशंका गरिएको छ। […]

Older →