घोडाघोडी बहुमुखी क्याम्पसमा ‘GMC Job Portal’ सञ्चालनमा
कैलालीको सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसमा विद्यार्थीलाई शिक्षा, सीप र रोजगारीका अवसरसँग प्रत्यक्ष जोड्ने उद्देश्यले तयार गरिएको ‘GMC Job Portal’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। सोमबार घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक राउतले पोर्टलको उद्घाटन गरेका हुन् स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को पहलमा निर्माण गरिएको उक्त पोर्टलमार्फत विद्यार्थीहरूले आफ्नो बायोडाटा (CV) अनलाइनमार्फत दर्ता गर्न सक्नेछन्। त्यस्तै, विभिन्न […]